English
उद्योग र व्यापार

उद्योगमन्त्री साह र भारतीय मन्त्री गोयलबीच छलफल

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
उद्योगमन्त्री साह र भारतीय मन्त्री गोयलबीच छलफल

काठमाडौं=

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतीय उद्योग एवं वाणिज्यमन्त्री पियुष गोयलबीच भेटवार्ता भएको छ ।

भारतीय उद्योग परिसंघ (सीआईआई) को ३१ औं साझेदारी सम्मेलनको अवसरमा भारतमा मन्त्रीद्धयबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने, व्यावसायिक संलग्नतालाई गहिरो पार्ने र बृहत्तर सहकार्यका अवसरहरू विस्तार गर्ने उपायहरूका बारेमा छलफल भएको भारतीय मन्त्री गोयलले जानकारी दिएका छन् । त्यसअघि मन्त्री साहले भारतीय उद्योग परिसंघ (सीआईआई) को ३१ औं साझेदारी सम्मेलनको मन्त्रीस्तरीय सत्रमा विभिन्न मुलुकका मन्त्रीहरुसंगै सहभागिता जनाए ।

उद्योग र व्यापार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स