English
उद्योग र व्यापार

भारतीय राजदूतले भेटे उद्योगमन्त्री

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भारतीय राजदूतले भेटे उद्योगमन्त्री

काठमाडौं-

नेपालस्थित भारतीय राजदूत सुधाकर दलेलाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसँग भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

राजदूत दलेला हालैमात्र काठमाडौं आएका हुन ।

उद्योग र व्यापार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स