English
कृषि तथा पर्यटन

चार महिनापछि गुल्मीमा जहाज

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
चार महिनापछि गुल्मीमा जहाज

गुल्मी-

गुल्मीको रेसुङ्गा विमानस्थलमा चार महिनापछि मंगलबार हवाई सेवा पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएकोमा मंगलबारबाट सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् ।

मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर अवतरण गरेको विमान गुल्मीबाट दुई जना यात्रुसहित काठमाडौँ फर्किएको छ ।

नेपाल वायुसेवा निगमले अब सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ ।

नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चितवन निकुञ्जमा जिप सफारी सुरु
कृषि तथा पर्यटन
आश्विन २६

चितवन निकुञ्जमा जिप सफारी सुरु

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने
कृषि तथा पर्यटन
भाद्र ०३

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज-rnलामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।rnनिजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि न...

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह
कृषि तथा पर्यटन
श्रावण ०७

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ-rnनेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।rnrnकाँग्रेस कार्यवाहक मुख्यसचिव...

कृषि तथा पर्यटन
कृषि तथा पर्यटन
असार २७

कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

चितवन-rnकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही...

गृहपृष्ठ
रिल्स