English
अर्थ संसार

सुनचाँदीको मूल्य घट्यो

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ-

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १२ हजार २ सय र चाँदीको मूल्य प्रतितोला रु २ सय २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४ सय पुगेको छ । चाँदीको मूल्य भने प्रतितोला रु तीन हजार १ सय १० छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३ सय ३५ कायम थियो ।

अर्थ संसार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स