English
क्रिकेट

एनपीएलमा आज दुई खेल

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
एनपीएलमा आज दुई खेल

काठमाडौं-

नेपाल क्रिकेट लिग, एनपीएलमा आज आइतबार २ वटा खेल हुँदैछ । पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज एकआपसमा खेल्नेछन् । कर्णाली प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

त्यस्तै, दोस्रो खेलमा काठमाडौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन् । काठमाडौले पोखरालाई पराजित गरे पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । पोखरा पनि प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली र पोखरा भने अन्तिम खेलमा जित निकाल्दै एनपीलको तेस्रो सिजनको सुखद अन्त्य गर्न चाहन्छन्।

क्रिकेट मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स