English
कूटनीति

राजदूत पाण्डेले बुझाए ओहदाको प्रमाणपत्र

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
राजदूत पाण्डेले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं-

भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले भारत सरकारसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन ।

उनलाई सरकारले २ दिनअघिमात्र नियुक्त गरेको थियो । त्यसलगत्तै आफू प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण तयारीमा जुटेको उनले बताएका छन् । 

कूटनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स