English
क्रिकेट

एनपीएलमा आज दुई खेल

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
एनपीएलमा आज दुई खेल

काठमाडौं-

तेश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन् ।

पहिलो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजका बचिमा हुनेछ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे हुनेछन्।

क्रिकेट मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स