English
राजनीति

ज्ञानेन्द्र शाही राप्रपा अध्यक्षमा चुनाव लड्ने

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
ज्ञानेन्द्र शाही राप्रपा अध्यक्षमा चुनाव लड्ने

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

राप्रपा संसदीय दलको नेता समेत रहेका शाहीले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

यही मंसिर २६–२८ मा राप्रपाको आठौं महाधिवेशन हुँदैछ । उनले पुस्तान्तरण र रूपान्तरण एजेन्डासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

राजनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स